बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • परिचय

     सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस शुभरत्न बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारको सहकारी ऐन बमोजिम वित्तिय कारोवार गर्न इजाजत प्राप्त संस्था हो । यसको प्रधान कार्यालय काठमाण्डौको ब्यापारिक कार्यालय साझा भवन अगाडि रहेको छ । यहाँबाट आधुनिक तथा प्रभाबकारी वित्तिय सेवा प्रदान गर्ने ब्यवस्था मिलाईएको छ । यस संस्थाको उच्च ब्यवस्थापन तहमा वित्तिय सेवामा लामो अनुभव हासिल गरिरहेका ब्यक्तित्व हुनुहुन्छ । जनसमुदाय माझ रहेको निस्किृय पूँजीलाई वर्तमान प्रतिष्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेप रकमलाई सदस्य , ब्यवसायी , उद्यमीहरुको व्यवसाय प्रवर्धनको लागि सुलभ ब्याजदर तथा छिटो छरितो सेवा सुविधाको माध्यमबाट कर्जा प्रवाह गरी सबल तथा सक्षम ब्यवसायी बनाउने र राष्ट्र निर्माणमा सहयोग पुयाउने यस संस्थाको उदेश्य रहेको छ 

    कर्मचारीको दृष्टिकोण

    सञ्चालक समितीको प्रतिबद्धता

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क